सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना बानेश्वरबाट पक्राउ

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना बानेश्वरबाट पक्राउ

२१ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् । उनीहरू मुखमा मास्क र त्यसमाथि […]

थप पुरा समाचारको लागि
TOP