कैलालीमा लागूऔषध दुर्व्यसन भयावह : प्रयोगकर्तामध्ये ९२ प्रतिशत युवा

कैलालीमा लागूऔषध दुर्व्यसन भयावह : प्रयोगकर्तामध्ये ९२ प्रतिशत युवा

१८ भदौ, धनगढी । कैलाली कारागारमा एक जनाको मृत्यु र ४८ जना घाइते हुनेगरी २३ साउनको मध्यराति हिंसात्मक घटना भयो । ब्लक ‘ए’मा रहेका कैदीबन्दीले भित्ता फुटाएर राति करीब पौने १ बजेतिर ब्लक ‘बी’ का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भयो । चौधरी लागूऔषध मुद्दामै […]

थप पुरा समाचारको लागि
TOP