कागेश्वरी–८ स्थित गोठाटार सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कागेश्वरी–८ स्थित गोठाटार सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२१ भदौ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा ५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित […]

थप पुरा समाचारको लागि
TOP