अग्रता जोगाउन नसक्दा नेपाल सिरियासँग पराजित

अग्रता जोगाउन नसक्दा नेपाल सिरियासँग पराजित

२१ भदौ, काठमाडौं । पुनरागमनबाट पाएको अग्रता जोगाउन नसक्दा नेपालले ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘के’को आफ्नो दोस्रो खेलमा नेपाल सिरियासँग ४-२ गोलअन्तरले पराजित भएको हो । खेलमा १-० ले पछि परेको अवस्थाबाट २-१ को पुनरागमन गरेपनि उक्त अग्रता जोगाउन नसक्दा नेपाल पराजित भयो । सिरियाले […]

थप पुरा समाचारको लागि
TOP