बराबरीमा सकिएको नेपाल-बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका १७ तस्वीर

बराबरीमा सकिएको नेपाल-बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका १७ तस्वीर

२१ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगियो । शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको खेलमा दर्शकहरूको पनि राम्रै उपस्थिति देखिन्थ्यो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने अवसर  पाए पनि फिनिसिङमा कमजोर देखिए । अब दुई टोलीबीच मंगलबार […]

थप पुरा समाचारको लागि
TOP