एभरेस्ट महिला भलिबल लिग : पोखरामाथि मधेशको सहज जित

एभरेस्ट महिला भलिबल लिग : पोखरामाथि मधेशको सहज जित

२१ भदौ, पोखरा । पोखरामा जारी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । मधेशले पहिलो र दोस्रो सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित निकाल्यो । मधेशको […]

थप पुरा समाचारको लागि
TOP