एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको लगातार दोस्रो जित

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको लगातार दोस्रो जित

२१ भदौ, पोखरा । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले पुनरागमन गर्दै लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो सेट लुम्बिनीले २५–२३ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएपनि कर्णालीले त्यसपछि तीन […]

थप पुरा समाचारको लागि
TOP