इन्डो–नेपाल कराते प्रतियोगितामा समृद्धि टिम च्याम्पियन
२१ भदौ, काठमाडौं । नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोश्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् । कुमुतेको पुरुषमा समृद्धिका सविर […]
थप पुरा समाचारको लागि