साफ यू-१७ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा

साफ यू-१७ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा

२१ भदौ, काठमाडौं । साफ यू-१७ च्याम्पयनसिपका लागि नेपालको २३ सदस्यीय अन्तिम टोली  घोषणा गरिएको छ। मुख्य प्रशिक्षक संजीत सिंहले शनिबार टोली सार्वजनिक गरेका हुन्। नेपालले आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा सहभागिता जनाउनेछ। प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा सेप्टेम्बर १५ मै श्रीलंकासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर […]

थप पुरा समाचारको लागि
TOP