एमालेको केन्द्रीय कोषमा चार वर्षमा ६६ करोड आम्दानी, बचत साढे १४ करोड

एमालेको केन्द्रीय कोषमा चार वर्षमा ६६ करोड आम्दानी, बचत साढे १४ करोड

२१ भदौं, काठमाडौं । नेकपा एमालेले पछिल्लो चार वर्षमा केन्द्रीय कोषमा झण्डै ६६ करोड आम्दानी गरेको छ । जसमध्ये सबैभन्दा बढी सदस्यता शुल्क र लेबीबाट करिब ३४ करोड आएको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा शनिबार पेश भएको लेखा आयोगको प्रतिवेदनअनुसार यस अवधिमा जम्मा खर्च  ५१ करोड र कुल बचत  १४ करोड ५८ लाख रूपैयाँ […]

थप पुरा समाचारको लागि
TOP