आज निजामती सेवा दिवस : सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह

आज निजामती सेवा दिवस : सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह

२२ भदौ, काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज बिहान […]

थप पुरा समाचारको लागि
TOP