नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै

नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै

२२ भदौ, हेटौंडा । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो । यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता […]

थप पुरा समाचारको लागि
TOP