एभरेस्ट महिला भलिबल लिगमा आज दुई खेल हुँदै

एभरेस्ट महिला भलिबल लिगमा आज दुई खेल हुँदै

२२ भदौ, पोखरा । पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत तेस्रो दिन आज दुई खेल हुँदैछ । पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडबीच दिउँसो २ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल लुम्बिनी लाभाज र पोखरा निन्जाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ । दुई खेल खेलिसकेको मधेशले एक जित र एक […]

थप पुरा समाचारको लागि
TOP