भीमसेन थापाबारेको नाटक नेपाल र बेलायतमा मञ्चन हुने

भीमसेन थापाबारेको नाटक नेपाल र बेलायतमा मञ्चन हुने

काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाबारेको नाटक मञ्चन हुने भएको छ । सनम बैरागको निर्देशनमा तयार भएको नाटक बेलायत र नेपालमा मञ्चन हुने जनाइएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित रहेर नाटक तयार भएको हो । थापा नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा समेत परिचित छन् । उनको जीवन राजनीतिक उतारचढाव, सैन्य युद्ध, र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP