एसवाई प्यानलको आईपीओ भदौ २९ देखि खुल्ने

एसवाई प्यानलको आईपीओ भदौ २९ देखि खुल्ने

२२ भदौ, काठमाडौं । एसवाई प्यानलको आईपीओ भदौ २९ देखि खुल्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाले छिटोमा असोज १ गतेसम्म र स्थानीय प्रभावितले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको […]

थप पुरा समाचारको लागि
TOP