इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा ३ महिनादेखि उडान बन्द

इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा ३ महिनादेखि उडान बन्द

२२ भदौ, फिक्कल (इलाम) । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर […]

थप पुरा समाचारको लागि
TOP