सुनको भाउमा रेकर्ड क्रम जारी, १६ सय बढ्यो

सुनको भाउमा रेकर्ड क्रम जारी, १६ सय बढ्यो

२२ भदौ, काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ […]

थप पुरा समाचारको लागि
TOP