उपत्यकाका सरकारी अस्पतालमा कार्यरत २५६ नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच

२० चैत, काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरूको संघ(गोनान)ले आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरूमा कार्यरत नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । नर्सहरूको स्वास्थ्य र सुरक्षा सबैको सरोकार, गुणस्तरीय नर्सिङ सेवा जनताको अधिकार भन्ने मुल नाराका साथ भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा सोमबार वीर अस्पतालमा शिविर आयोजना गरिएको थियो। उक्त शिविरमा २५६ […]
थप पुरा समाचारको लागि