आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

२२ भदौ, भादगाउँ (भक्तपुर) । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुर थिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुर थिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ । यस वर्ष पनि मध्यपुर थिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुर […]

थप पुरा समाचारको लागि
TOP