एमाले विधान महाधिवेशन : सांसद कतिपटक बन्न पाउने तय गर्न प्रस्ताव

एमाले विधान महाधिवेशन : सांसद कतिपटक बन्न पाउने तय गर्न प्रस्ताव

२२ भदौ, काठमाडौं । नेकपा एमालेका विधान महाधिवेशन प्रतिनिधिहरूले संघीय सांसद र प्रदेश सांसउद कतिपटक बन्न पाउने हो तय हुनपर्ने बताएका छन् । यसलाई पार्टीको विधानमै राखेर जानुपर्ने उनीहरूको सुझाव छ । पार्टीमा उपाध्यक्षहरूको भूमिका समेत प्रष्ट्याउन आवश्यक रहेको प्रस्ताव प्रतिनिधिहरूले राखेका छन् । पदका लागि पद दिए जस्तो गर्ने र भूमिका नहुने हो भने […]

थप पुरा समाचारको लागि
TOP