बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे

बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे

२२ भदौ, काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरी छुटेका छन् । मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । चौधरीले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीष बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि ललितपुर प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको थियो । कुनै उजुरी नआएको, बालिका उपचारपछि डिस्चार्ज […]

थप पुरा समाचारको लागि
TOP