मांसपेशीले हाम्रो शरीरमा के-के गर्छ ? कमजोर हुँदा के हुन्छ ?

मांसपेशीले हाम्रो शरीरमा के-के गर्छ ? कमजोर हुँदा के हुन्छ ?

सोच्नुहोस् त, यदि हाम्रो शरीरमा मांसपेशी नै भएन भने के हुन्थ्यो ? अनुहारमा हड्डी मात्र हुन्थ्यो । सायद हामी कुरुप र डरलाग्दा देखिने थियौँ । हातखुट्टा चल्दैनथे, हामी उभिन वा बस्न नै सक्दैनथ्यौं । एक शब्द बोल्न, आँखा झिम्काउन वा खाना चपाउन पनि असम्भव हुन्थ्यो । यी सबैको मतलब हो-मांसपेशीबिना हाम्रो जीवन सम्भव छैन । […]

थप पुरा समाचारको लागि
TOP