सांसदसँग एमालेले लिने लेबी ७ प्रदेशमा ७ थरी

सांसदसँग एमालेले लिने लेबी ७ प्रदेशमा ७ थरी

२२ भदौ, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसदहरूसँग पार्टीले लिने लेबीमा एकरुपता नरहेको पाइएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार अहिले विभिन्न प्रदेशहरूमा प्रदेश सांसदबाट लिइने लेबीको रकम फरक-फरक छ । कोशीमा मासिक ८ हजार र त्यस मध्येबाट जिल्लालाई २ हजार छुट्याउने गरिएको छ । मधेश प्रदेशमा […]

थप पुरा समाचारको लागि
TOP