‘वीटक’सँग जोडिए हिपहप डान्सर नोर्बु, करण र सुस्मिता

‘वीटक’सँग जोडिए हिपहप डान्सर नोर्बु, करण र सुस्मिता

काठमाडौँ । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल ‘वीटक’ले कन्टेन्ट क्रिएटरको रुपमा हिपहप डान्सरहरू नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार नोर्बु र सुस्मिताले ‘वीटक’ले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नेछन् । यी दुवै डान्सरले अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत चर्चा बटुलेका छन् । ‘वीटक’को माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स […]

थप पुरा समाचारको लागि
TOP