‘जेन जी’ आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा

२१ भदौं, काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेन जी’ युवाहरुले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ । धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका […]
थप पुरा समाचारको लागि