दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म
काठमाडौँ । दुई महिना अघि विवाह गरेको एक दम्पतीले छोटो अवधिमै धेरै नाटकीय मोड सामना गर्नुपरेको छ । भारतको उत्तर प्रदेश राज्यको मुजफ्फरनगरमा प्रणव सिंघल र शालिनी संगलबिच १२ फेब्रुअरीमा विवाह भएको थियो ।
थप पुरा समाचारको लागि