समूहगत सुझावमा समेटियो ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र विद्याको सदस्यता

समूहगत सुझावमा समेटियो ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र विद्याको सदस्यता

२२ भदौ, काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशन अन्तर्गत समूहगत नेताहरूले समूहगत छलफलको सुझावमा ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय समेटेका छन् । कोशी प्रदेशले यी तीन विषयमा आधा/आधा जसो मत प्रकट भएको उल्लेख गरेको छ । सुदूरपश्चिम प्रदेशले उमेरहद र दुई कार्यकालको सीमाको अभ्यास उचित […]

थप पुरा समाचारको लागि
TOP