सोसल मिडिया बन्दको विरोधमा उत्रिए अनमोल केसी, जेन-जी आन्दोलनमा ऐक्यबद्धता

काठमाडौं । अभिनेता अनमोल केसीले सोमबार जेन-जी पुस्ताले आयोजना गर्ने जनाइएको ‘आन्दोलन’मा ऐक्यबद्धता जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै केसीले सामाजिक संजालमा रोक लगाउने सरकारी कदमको आलोचना गरेका छन् । उनी लेख्छन्, ‘ हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं । सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो […]
थप पुरा समाचारको लागि