एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सको पहिलो जित

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सको पहिलो जित

२२ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्‍यो । पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन […]

थप पुरा समाचारको लागि
TOP