निश्चल बस्नेत र पल शाहले गरे जेन-जी आन्दोलनलाई समर्थन

निश्चल बस्नेत र पल शाहले गरे जेन-जी आन्दोलनलाई समर्थन

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाहले सोमबार जेन-जीले गर्न लागेको भनिएको आन्दोलनमा समर्थन जनाएका छन् । निश्चलले ‘आफू जेन-जीको साथमा रहेको’ बताउँदै टिकटक भिडियो सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको विरोध गरेका छन् । निश्चलले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाएका […]

थप पुरा समाचारको लागि
TOP