भारतीय गुण्डा नाइके विश्नोईको नाममा ८ करोड फिरौती माग, दाङमा समातिए भगौडा सैनिक

भारतीय गुण्डा नाइके विश्नोईको नाममा ८ करोड फिरौती माग, दाङमा समातिए भगौडा सैनिक

२० चैत, काठमाडौं । भारतीय ग्याङ स्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिंदै फिरौती माग गरेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) रहेका छन् । पछिल्लो समय कोहलपुर नगरपालिका-५ मा डेरा गरी बस्दै आएका बिसी दाङमा पक्राउ परेका हुन् […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP