ओलीले दिन थाले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ

ओलीले दिन थाले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ

२२ भदौ, काठमाडौं । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन थालेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिन थालेका हुन् । विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताउनुभएको एमालेका प्रचार […]

थप पुरा समाचारको लागि
TOP