पशुपति दर्शनमा बलिउड स्टार मौनी रोय (तस्वीर)

काठमाडौं । चर्चित बलिउड अभिनेत्री मौनी रोय यतिबेला काठमाडौं घुमफिरमा छिन् । प्राप्त तस्वीरमा उनले पशुपतिनाथ दर्शन गरेको देख्न सकिन्छ । पशुपति दर्शनका फोटो सेयर गर्दै मौनीले लेखेकी छिन्, ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय ।’ उनले चौथो ज्योर्तिलिंगको दर्शन गरेको भन्दै खुसी व्यक्त गरेकी छन् । रोयको काठमाडौं भ्रमण धार्मिक देखिन्छ । उनी […]
थप पुरा समाचारको लागि