जेनजीलाई कारागारबाट रविको आग्रह- उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नू

२२ भदौ, काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले भोलि हुने जेनजीहरूको प्रदर्शनमा आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् । आफ्नो निजी सचिवालयमार्फत जेनजीहरूलाई सन्देश पठाउँदै उनले घुसपैठबाट सचेत हुन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि जेनजीहरूले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन गर्दैछन् । जसलाई इतिहासको नयाँ सुरुवातको दिन […]
थप पुरा समाचारको लागि