विधान महाधिवेशन : खुल्यो ओलीको बाटो, टर्यो विद्याको खतरा

केपी ओली तेस्रोपटक अध्यक्ष बन्न मिल्नेगरी विधान संशोधन गर्ने प्रस्ताव सर्वसहमतिबाट पारित गरेको विधान महाधिवेशनले विद्या भण्डारीबारे कुनै निर्णय गरेन । जसलाई, विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन रोक लगाउने तयारी टरेको निष्कर्ष भण्डारी पक्षले निकालेका छन् ।
थप पुरा समाचारको लागि