माओवादीको महिला सम्मेलन गिजोल्ने ए वान क्याफेको त्यो गोप्य बैठक

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको छ । अध्यक्ष पदका लागि भएको हानथापपछि राष्ट्रिय सम्मेलन यही भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको हो । सम्मेलनले १९२ सदस्यीय केन्द्रीय कमिटी (२३ जना मनोनित हुन बाँकी) भने चयन गरेको छ । तर अध्यक्षसहितका […]
थप पुरा समाचारको लागि