समाज एकातिर एमाले अर्कैतिर, गोदावरीले बदलेन बाटो

४० लाख माथि प्रवासीलाई घरसँग जोड्ने भर्चुअल माध्यम माथि हमला गरेर एमालेले उठाएको जोखिम अहिले अनुमान गर्न कठिन छ । तर, गोदावरी भेलामा जेनजी पुस्तालाई गरेको बेवास्ताको मूल्य उसका लागि महंगो हुने अनुमान गर्न गाह्रो छैन ।
थप पुरा समाचारको लागि