मिडिया सोसाइटीले भन्यो- सामाजिक सञ्जाल नियन्त्रण होइन, कानुन बनाएर नियमन गर

२३ भदौ, काठमाडौं । नेपाल मिडिया सोसाइटीले सामाजिक सन्जाल नियन्त्रण गर्नुको साटो कानुन बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जाललाई दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सरकारले नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । सरकारको यो कदम कानूनी दृष्टिले औचित्यपूर्ण भए पनि […]
थप पुरा समाचारको लागि