राप्ती नदी किनारमा वाईसीएलले रोप्यो १,५०० बिरुवा

२३ भदौ, दाङ । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले दाङको गढवा गाउँपालिकाको नदी कटान क्षेत्रमा १ हजार ५०० बिरूवा रोपेको छ । राप्ती नदीको कटान रोक्न गरिएको तटबन्धको चार किलोमिटर क्षेत्रमा विभिन्न प्रजातिका १ हजार ५०० थान बिरुवा रोपेको वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले जानकारी दिए । ‘श्रम तथा उत्पादनमा वाईसीएलको अभियान अन्तर्गत वाईसीएल नेपाल […]
थप पुरा समाचारको लागि