सिनरलाई हराउँदै अल्काराजले जिते युएस ओपन टेनिसको उपाधि

२३ भदौ, काठमाडौं । विश्व नं दुई खेलाडी कार्लोस अल्काराजले शीर्ष वरियताका यानिक सिनरलाई पराजित गर्दै युएस ओपन टेनिसको उपाधि जितेका छन्। २२ वर्षीय स्पेनिस खेलाडी अल्काराजले उत्कृष्ट प्रदर्शन गर्दै इटालियन सिनरविरुद्ध ६-२, ३-६, ६-१, ६-४ को सेटमा जित निकाले। दोस्रो सेट सिनरले जिते पनि बाँकी खेलमा अल्काराज बलियो देखिए। यससँगै अल्काराजले आफ्नो छैटौं ग्रान्डस्लाम […]
थप पुरा समाचारको लागि