ओखरबोटको तामाखानी पुन: सञ्चालन गर्न अन्वेषण थालियो

ओखरबोटको तामाखानी पुन: सञ्चालन गर्न अन्वेषण थालियो

२३ भदौ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ […]

थप पुरा समाचारको लागि
TOP