रिभर फल्स पावरको हकप्रद सेयर खुल्यो, जुटेको रकमबाट ऋण तिर्ने

रिभर फल्स पावरको हकप्रद सेयर खुल्यो, जुटेको रकमबाट ऋण तिर्ने

२३ भदौ, काठमाडौं । रिभर फल्स पावरले १ बराबर १ को अनुपातमा हकप्रद सेयर खुलाएको छ । कम्पनीले ७० लाख कित्ता हकप्रद सेयरमा आजदेखि आवेदन खुलाएको हो । साउन २५ गतेसम्म कायम सेयरधनीले यसमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद सेयरबाट जुटेको ७० करोड रुपैयाँ कुमारी बैंकको ऋण तिर्न परिचालन गरिने कम्पनीले स्पष्ट […]

थप पुरा समाचारको लागि
TOP