सिटी होटलको हकप्रद सेयर खुल्यो

सिटी होटलको हकप्रद सेयर खुल्यो

२३ भदौ, काठमाडौं । सिटी होटलको हकप्रद सेयरमा आज सोमबारदेखि आवेदन खुलेको छ । कम्पनीले १ सय बराबर ८० का दरमा हकप्रद सेयर निष्कासन गरेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत रकम १ अर्ब ३३ करोड रुपैयाँ हकप्रद सेयरबाट जुटाइने कम्पनीले जनाएको छ । साउन २६ […]

थप पुरा समाचारको लागि
TOP