बुटवलमा पनि जेनजीको प्रदर्शन- ‘मलाई बोल्न दे सरकार’

बुटवलमा पनि जेनजीको प्रदर्शन- ‘मलाई बोल्न दे सरकार’

२३ भदौं बुटवल । सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् । प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका […]

थप पुरा समाचारको लागि
TOP