एभरेष्ट महिला भलिबल लिग : आज दुई प्रतिक्षित खेल हुँदै

२३ भदौ, पोखरा । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत आज पनि दुई खेल हुँदैछ । पोखरामा भइरहेको लिगको दोस्रो संस्करणको चौथो दिन आज कर्णाली यशविस र काठमाडौं स्पाइकर्स तथा ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच खेल हुँदैछ । आजको खेल चारै टोलीका लागि महत्वपूर्ण हुनेछ । किनभने चारै टोलीले आफ्नो पछिल्लो खेलमा जित हात […]
थप पुरा समाचारको लागि