‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ बाल्टिमोरबाट सुरु हुने
काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले मेरिल्याण्ड राज्यको बाल्टिमोरबाट ‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ सुरुवात गर्ने भएका छन् । आयोजित पत्रकार सम्मेलनमा अमेरिका टूरबारे जानकारी दिइयो । बाल्टिमोरमा सेप्टेम्बर १९ मा कार्यक्रम हुनेछ । सेप्टेम्बर २० मा कोलम्बस, २१ मा एक्रोन, २७ मा टेक्सासको डालसमा कार्यक्रम आयोजना हुँदैछ । १५ अमेरिकी सहरमा कार्यक्रम […]
थप पुरा समाचारको लागि