प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका समकक्षी पे थोङ् थान् शिनावात्रालाई नेपाल भ्रमणको निम्तो दिएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले बुधबार भेटवार्ता गर्दै थाइल्यान्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल भ्रमणको निम्ता दिएका हुन् । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले थाइल्यान्डका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP