सामाजिक सञ्जाल बन्दप्रति संसद् र संसदीय समितिहरू मौन

सामाजिक सञ्जाल बन्दप्रति संसद् र संसदीय समितिहरू मौन

२३ भदौ, काठमाडौं । सरकारले दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेको पाँच दिन भयो । यसप्रति नागरिकस्तरमा आक्रोश छ । जेनजीले देशभर प्रदर्शन नै गरेर सरकारको ध्यानाकर्षण गरेका छन् । तर, समामाजिक सञ्जाल बन्द्रप्रति संसद् र संसदीय समितिहरू मौन रहेका छन् । सभामुख देवराज घिमिरेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने […]

थप पुरा समाचारको लागि
TOP