टिकटकमा प्रधानमन्त्री : हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन् । जेनजी पुस्ताले देशको कानुन बुझ्ने उनले बताए । ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ । देशको कानुनलाई मान्छ । त्यसकारण जेन्जी पुस्तालाई […]
थप पुरा समाचारको लागि