बानेश्वर पुगे प्रदर्शनकारी

बानेश्वर पुगे प्रदर्शनकारी

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर आइपुगेको छ । प्रदर्शनमा सहभागीहरू नारा लगाउँदै बानेश्वर आइपुगेका हुन् । बानेश्वरमा प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड राखेर रोकेको छ । प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा सहितका प्लेकार्ड बोकेका छन् । भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु […]

थप पुरा समाचारको लागि
TOP